0 shares
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार मोरङ सुन्दरहरैँचाको ३५ शय्याको नगर अस्पताल उद्घाटन गरेका छन् ।
१५ कठ्ठा जमिनमा बनेको अस्पताल ३५ करोडको लागतमा निर्माण गरिएको हो ।
सो अवसरमा स्वास्थ्यकर्मी, जग्गादातालाई समेत सम्मान गरिएको थियो ।