![एमाले केन्द्रीय कमिटी बैठकमा ११ एजेन्डा पेश [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/uml_3rd_central_meeting_W62HF5bF1x.jpg)
एमालेको बुधवारदेखि शुरू भएको तेस्रो केन्द्रीय कमिटी बैठकमा ११ वटा एजेन्डा पेश गरिएको छ ।
यसमा प्रदेश अध्यक्षको रिपोर्टिङ, राजनीतिक प्रतिवेदन पेश, विभाग गठन, उम्मेदवार सिफारिस तथा छनोट मापदण्ड, पार्टीको वार्षिक क्यालेन्डर, पार्टी स्थापना दिवस, सचिवालयको निर्णय अनुमोदनलगायत छन् ।
स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न बैठक बसेको हो ।
यी हुन् बैठकका एजेन्डा
१ . रिपोर्टिङ
२ . राजनीतिक प्रतिवेदन
३ . विभागहरूको गठन
४ . स्थानीय निर्वाचनको मापदण्ड र सिफारिश प्रक्रिया
५ . घोषणापत्र तयारी
६ . पार्टीको बार्षिक क्यालेन्डरको तयारी
७ . पार्टी स्थापना दिवस
८ . निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका
९ . सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन
१० . लेखा तथा आर्थिक व्यवस्थापन विनियम
११ . विविध
१ . रिपोर्टिङ
२ . राजनीतिक प्रतिवेदन
३ . विभागहरूको गठन
४ . स्थानीय निर्वाचनको मापदण्ड र सिफारिश प्रक्रिया
५ . घोषणापत्र तयारी
६ . पार्टीको वार्षिक क्यालेन्डरको तयारी
७ . पार्टी स्थापना दिवस
८ . निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका
९ . सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन
१० . लेखा तथा आर्थिक व्यवस्थापन विनियम
११ . विविध