१० साउन २०८३, आइतबार

देउवाको भारत भ्रमणमा द्विपक्षीय सम्बन्धबाहेक पनि कुरा हुने ?

चैत १०, २०७८
देउवाको भारत भ्रमणमा द्विपक्षीय सम्बन्धबाहेक पनि कुरा हुने ?

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को साता भारत भ्रमण गर्ने घोषणा गरिएको छ । 

यस सम्बन्धमा भारतको द हिन्दू पत्रिकाकी कूटनीतिक सम्पादक सुहासिनी हैदर र अनन्त कृष्णनको समाचारमा उल्लेख गरिएको छ । 

उनका अनुसार, ‘प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले अप्रिल १ र २ मा भारत भ्रमण गर्ने स्रोतहरूले पुष्टि गरेका छन् । भ्रमणमा द्विपक्षीय सम्बन्धका अलावा चीन र अमेरिकासँगको सम्बन्धका विषयमा पनि कुराकानी गरिनेछ ।’

द्विपक्षीय सम्बन्धमा कुराकानी हुनु सामान्य कुरा भए पनि सार्वभौमसत्तासम्पन्न मुलुक नेपालले अर्को मुलुकसँग राख्ने सम्बन्धका विषयमा भारतले चासो लिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्