२२ असार २०८३, सोमबार

अमेरिकाले दियो नेपाललाई ७ लाख ६६ हजार डोज खोप

अमेरिकाले दियो नेपाललाई ७ लाख ६६ हजार डोज खोप

अमेरिकी सरकारले कोभ्याक्स सुविधा अन्तरगत शुक्रबार नेपाललाई थप खोप उपलब्ध गराएको छ । अमेरिकाले नेपाललाई थप ७ लाख ६६ हजार ३५० डोज  कोभिड१९ विरुद्धको फाइजर खोप हस्तान्तरण गरेको हो । 

 यो सहयोग कोभिड१९ महामारी अन्त्यका लागि पहल गर्ने प्रतिवद्धताको निरन्तरता भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्