०४ असार २०८३, बिहीबार

सर्लाहीमा यात्रुवाहक बस दुर्घटना, ४ जनाको मृत्यु

सर्लाहीमा यात्रुवाहक बस दुर्घटना, ४ जनाको मृत्यु
तस्वीरः उज्यालो अभियानबाट ।

सर्लाहीको फुलजोर खोलास्थित पुलबाट यात्रुवाहक बस खस्दा चार जनाको मृत्यु भएको छ । २० जना बढी घाइते छन् । 

आइतवार बिहान सवा ११ बजे ना ४ ख ८५५५ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गतको फुलजोर पुलबाट खसेको हो । 

प्रहरीका अनुसार अगाडिको पांग्रा पड्किएर अनियन्त्रित भई बस पुलबाट खसेको हो । थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । 

मृतक र घाइतेको पहिचान खुलेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्