२३ जेठ २०८३, शनिबार

२४ घण्टामा २३ जनामा संक्रमण, मृत्यु संख्या शून्य

२४ घण्टामा २३ जनामा संक्रमण, मृत्यु संख्या शून्य

पछिल्लो २४ घण्टामा २३ जनामा संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २२२ नमूना परीक्षणमध्ये २३ जनामा संक्रमण देखिएको हो । 

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । 

हालसम्मको मृत्यु संख्या ११ हजार ९५१ छ । 

मन्त्रालयका अनुसार थप २१५ जना संक्रमणमुक्त भएका छन् ।

हाल मुलुकभर १५५८ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्