१० साउन २०८३, आइतबार

बाहुबलीकी 'अवन्तिका’को यो भिडियो भाइरल [भिडियोसहित]

चैत १३, २०७८
बाहुबलीकी 'अवन्तिका’को यो भिडियो भाइरल [भिडियोसहित]

बलिउड अभिनेत्री तमन्ना भाटियालाई ‘बाहुबली’ चलचित्रमा धेरैले याद गरे । 

उनले बाहुबलीमा ‘अवन्तिका’को भूमिका निभाएकी थिइन् ।

यो चलचित्र निकै हिट भयो । 

सोही अभिनेत्री तमन्ना सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेकी छन् । 

उनको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको हो ।

salt training

कमेन्ट गर्नुहोस्