२० असार २०८३, शनिबार

माधव नेपाल टर्की प्रस्थान

माधव नेपाल टर्की प्रस्थान

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल सोमबार टर्की प्रस्थान गरेका छन् ।  टर्कीको अंकारामा आयोजना हुने इको क्लाइमेट कन्फरेन्समा सहभागी हुन उनी सोमबार राति  टर्कीस एअरलान्सको उडानबाट इस्तानावुल हॅुदै अंकरातर्फ प्रस्थान गरेका हुन् । 
 मार्च २९(३१ सम्म आयोजना हुने उक्त समिटलाई उनले सम्बोधन गर्नेछन् । उनी चैत्र १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको नेपालको सचिवालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्