44 shares
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –२, रानीपुरस्थित खेतमा पाकेको गहुँबाली । गहुँबाली राम्रो भएकाले यस वर्ष उत्पादन बढने किसानको अनुमान छ।
शुक्लाफाँटा नगरपालिका–२, रानीपुरका किसान खेतमा पाकेको गहुँ काट्दै । तस्वीर : रासस