२६ असार २०८३, शुक्रबार
देउवाको दिल्ली यात्रा

देउवा र मोदीले हल्लाए हरियो झण्डा, जयनगरबाट कुर्थाका लागि छुट्यो रेल

देउवा र मोदीले हल्लाए हरियो झण्डा, जयनगरबाट कुर्थाका लागि छुट्यो रेल

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्तरूपमा कुर्था–जनकपुर–जयनगर रेल सेवा उद्घाटन गरेका छन् । 

औपचारिक भ्रमणमा भारतमा रहेको प्रधानमन्त्री देउवा र उनका समकक्षी मोदी सहितको प्रतिनिधि मण्डलबीच हैदरावाद हाउसमा  भएको द्विपक्षीय भेटवार्ता पछि दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका हुन् । 

देउवा र मोदीले हरियो झण्डा हल्लाएपछि  जयनगरबाट कुर्थाका लागि रेल छुटेको छ । 

salt training

कमेन्ट गर्नुहोस्