२९ असार २०८३, सोमबार

दीपेन्द्रले शतक प्रहार गर्दा नेपालले टी-ट्वान्टीमा जोड्यो २ सय २३ रन

दीपेन्द्रले शतक प्रहार गर्दा नेपालले टी-ट्वान्टीमा जोड्यो २ सय २३ रन

दीपेन्द्रसिंह ऐरीको शतकीय पारीको मद्दतमा नेपालले टी-ट्वान्टीमा २ सय २३ रनको विशाल योगफल तयार पारेको छ ।

त्रिदेशीय क्रिकेट शृंखलाअन्तर्गत मलेसियाविरुद्ध शनिवार भएको खेलमा नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २३ रन जोडेको हो ।

विशाल योगफल तयार पार्ने क्रममा दीपेनद्रले ५७ बलमा ६ छक्का र १० चौकाको मद्दतले १ सय १० रन जोडे । 

उनका अलावा रोहित पौडेलले ५१ रनको अर्धशतकीय पारी खेले ।

अहिले २ सय २४ रनको लक्ष्य पछ्याउँदै मलेसियाले ब्याटिङ गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्