३० असार २०८३, मंगलबार
समाचार

आयल निगम र पेट्रोलियम व्यवसायीबीच सहमति, आन्दोलन फिर्ता

आयल निगम र पेट्रोलियम व्यवसायीबीच सहमति, आन्दोलन फिर्ता

आयल निगम र पेट्रोलियम व्यवसायीबीच सहमति जुटेको छ । निगमले पेट्रोलियम व्यवसायीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आइतबारदेखि तय भएको आन्दोलन फिर्ता लिने सहमति भएको हो । प्रवक्ता विनितमणि उपाध्यायले शनिबार साँझ भएको वार्तामा दुई पक्षबीच सहमति भएको बताए । सहमतिको बुँदा भने सार्वजनिक गरिसकिएको छैन । 
कमिसन र भाडा बढाउनुपर्ने माग गर्दै पेट्रोलियम व्यवसायीहरू आन्दोलित भएका थिए ।  ढुवानी व्यवसायीले पनि आफ्ना माग पूरा नहुँदासम्म ढुवानी नगर्ने जनाएका थिए । 

 


salt training

कमेन्ट गर्नुहोस्