०४ साउन २०८३, सोमबार

कोरोना विरुद्धको बूस्टर डोज अब ३ महिनामै, स्वास्थ्य मन्त्रालयले गर्‍यो निर्णय

कोरोना विरुद्धको बूस्टर डोज अब ३ महिनामै, स्वास्थ्य मन्त्रालयले गर्‍यो निर्णय
प्रतिकात्मक तस्वीर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको खोपको पहिलो शृंखला पूरा गरेको ३ महिनामै बूस्टर डोज दिने निर्णय गरेको छ ।

मन्त्रालयको निर्णयपछि देशैभर परिपत्र गर्दै परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बूस्टर डोज दिने व्यवस्था गर्न भनेका छन् ।

बूस्टर डोजको मात्रा दिने कार्यलाई तीब्रता दिन र निरन्तर कोरोना विरुद्धको खोप लगाउन समेत निर्देशन गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्