
काठमाडौं महानगरमा वर्षौँदेखि रहेको फोहोरको समस्या पुनः बल्झिएको छ ।
केही दिनदेखि फोहोर उठ्न नसक्दा सहरका चोकचोकमा फोहोर थुप्रिएर वातावरण नै दुर्गन्धित बनेको छ ।
२०७० देखि शुरू गरिएको पासाङ ह्लामु राजमार्गअन्तर्गतको बालाजु–त्रिशूली–छहरे विदुर सडकखण्ड निर्माण कार्य अहिले सम्म सम्पन्न हुन नसकेको भन्दै स्थानीयले अवरोध गरेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।