×

NMB BANK
NIC ASIA

रुसलाई राष्ट्रसंघको मानवअधिकार परिषदबाट हटाउन पहल

चैत २४, २०७८

NTC
Premier Steels

अमेरिका र बेलायतले रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट हटाउनका लागि पहल गरिरहेको बताएका छन् । 

Muktinath Bank

युक्रेनी शहर बुचामा रुसी सैनिकहरूले सर्वसाधारणको सामूहिक हत्या गरेको आरोप लागेपछि यस्तो कदम चाल्न लागिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मानवअधिकार परिषदमा रुसको सहभागिता एक मजाक हो,’ राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा टमस–ग्रीनफील्डले बताइन् । उनले युक्रेनको छिमेकी मुलुक रोमानियामा अप्रिल ४ मा पुग्दा यो बयान दिएकी हुन् । 


Advertisment
Nabil box
Kumari

‘यो गलत भएकाले राष्ट्रसंघको साधारणसभाले रुसलाई हटाउन मतदान गर्नुपर्छ,’ उनले थपिन् । 

Vianet communication

जेनेभामा रहेको परिषदबाट रुसलाई हटाउने हो भने साधारणसभाका १९३ सदस्यमध्ये कम्तीमा दुई तिहाइले मत दिनुपर्ने हुन्छ । कुनै मुलुक परिषद्को सदस्य भएको बेलामा लगातार मानवअधिकार उल्लंघन गरेमा उसलाई हटाउनका लागि प्रस्ताव ल्याउन सकिन्छ । 

रुस विगत दुई वर्षदेखि परिषद्को सदस्य छ र उसको कार्यकाल अझै एक वर्ष बाँकी छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेदेखि राष्ट्रसंघको साधारणसभाले रुसलाई निन्दा गर्ने दुईवटा प्रस्ताव पारित गरेको छ । त्यसको पक्षमा कम्तीमा १४० भोट परेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x