०८ साउन २०८३, शुक्रबार

यस्तो छ ५ दलका शीर्ष नेताले हस्ताक्षर गरेको चुनावी तालमेलको आधारपत्र [पूर्णपाठ]

यस्तो छ ५ दलका शीर्ष नेताले हस्ताक्षर गरेको चुनावी तालमेलको आधारपत्र [पूर्णपाठ]
फाइल फोटो

सत्तारुढ ५ दलले आसन्न स्थानीय चुनावका लागि तालमेल गर्न बनाएको मापदण्ड सम्बन्धी आधारपत्र सार्वजनिक भएको छ ।

आधारपत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

सिट बाँडफाँटको निर्णय स्थानीय संयन्त्रले गर्ने र संयन्त्रको संयोजक नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने मापदण्ड तय गरिएको छ ।

यस्तो छ आधारपत्र –

salt training

कमेन्ट गर्नुहोस्