१० साउन २०८३, आइतबार

'ए मेरो हजुर–४’ को प्रिमियर

बैशाख १, २०७९
'ए मेरो हजुर–४’ को प्रिमियर

अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर–४’को प्रिमियर गरिएको छ ।

नयाँ वर्षको अवसरमा बिहीवारदेखि प्रदर्शन हुने चलचित्रले बुधवार काठमाडौंको बिग मुभिजमा प्रिमियर गरेको हो । अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्