२३ जेठ २०८३, शनिबार

काठमाडौंको मेयरमा उम्मेदवारी घोषणा गरेकी सुनिताले सार्वजनिक गरिन् ८ खम्बे विकास मोडेलसहितको प्रतिबद्धता पत्र

काठमाडौंको मेयरमा उम्मेदवारी घोषणा गरेकी सुनिताले सार्वजनिक गरिन् ८ खम्बे विकास मोडेलसहितको प्रतिबद्धता पत्र

काठमाडौं महानगरपालिकाकी मेयरमा उम्मेदवारी घोषणा गरेकी सुनिता डंगोलले प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् । 

प्रतिबद्धता पत्रमार्फत उनले आठ खम्बे विकास मोडेल सार्वजनिक गरेकी हुन् । 

उनको आठ खम्बे विकास मोडेलमा स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीरुपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा, खेलकुद रोजगारी तथा उद्यमशीलता र रिसर्च एण्ड डिभेलप्मेन्ट रहेका छन् । 

हेर्नुहोस् प्रतिबद्धतापत्रको पूर्णपाठः

salt training

कमेन्ट गर्नुहोस्