२३ असार २०८३, मंगलबार

पूर्वमन्त्री आशा कोइरालाको नाम मेयरमा सिफारिस

पूर्वमन्त्री आशा कोइरालाको नाम मेयरमा सिफारिस

 नेकपा माओवादी केन्द्रले एक जना पूर्वमन्त्रीको नाम मेयरमा सिफारिस गरेको छ ।  तनहुँको शुक्लागण्डकीको मेयरमा पूर्वमन्त्री आशा कोइरालाको नाम सिफारिस भएको हो । 

शनिबार बसेको नगर कमिटी बैठकले हाल गण्डकी प्रदेशसभा सदस्य रहेकी कोइरालालाई मेयर बनाउने निर्णय गरेको हो। कोइरालाले पार्टी पंक्तिको आग्रहअनुसार आफू मेयरमा उठ्न तयार रहेको बताइन् । 
पूर्वमन्त्री कोइराला गत चुनावमा भने काँग्रेस नेता प्रदीप पौडेललाई पराजित गर्दै प्रदेशसभामा विजयी भएकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्