4 shares
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारको विषयमा छलफल हुने बताइएको छ ।