![नेपाल बैंकको सहायक पदमा यी उम्मेदवारले निकाले नाम, अन्तर्वार्ता कहिले ? [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/Nepal_Bank_Ltd_1yQaEI94qW.jpg)
नेपाल बैंक लिमिटेडले चौथो तहको सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
बैंकले शुक्रवार नतिजा सार्वजनिक गरेको हो ।
यससँगै बैंकले परीक्षामा सफल भएका परीक्षार्थीहरूलाई अन्तर्वार्तामा बोलाएको छ ।
अन्तर्वार्ता आगामी १०, ११, १२ र १३ गते हुने बैंकले जनाएको छ ।
