२१ असार २०८३, आइतबार

‘भूल भुलैया २’ मा यस्ती देखिएकी छन् कियारा

बैशाख ९, २०७९
‘भूल भुलैया २’ मा यस्ती देखिएकी छन् कियारा

बहुप्रतिक्षीत बलिउड चलचित्र ‘भूल भुलैया’ २ मा मुख्य भूमिकामा रहेकी अभिनेत्री कियारा आडवाणीको फस्ट लुक सार्वजनिक भएको छ ।

बिहीवार यस चलचित्रमा कियाराको फस्ट लुक सार्वजनिक भएको हो । 

चलचित्रमा कियारा डराइरहेको जस्तो देखिने तस्वीर सार्वजनिक गरिएको हो ।

अभिनेत्री कियाराले आफ्नो सार्वजनिक इन्स्टाग्राम अकाउन्टमा पोस्टर सार्वजनिक गरेकी हुन् ।

चलचित्रको मुख्य भूमिकामा कियारालाई अभिनेता कार्तिक आर्यनले साथ दिएका छन् । 

केही समयअघि मात्रै यस चलचित्रको टिजर सार्वजनिक भएको थियो ।

जसमा कार्तिक र राजपाल यादवलाई देखाइएको छ ।   

salt training

कमेन्ट गर्नुहोस्