१० साउन २०८३, आइतबार
स्थानीय चुनाव

फेरि सर्‍यो कांग्रेस कार्यसम्पादन समितिको बैठक, शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल

बैशाख १०, २०७९
फेरि सर्‍यो कांग्रेस कार्यसम्पादन समितिको बैठक, शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल

कांग्रेस कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ । 

शुक्रवार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएकोमा नेताहरूको कार्यव्यस्तताका कारण आज ११ बजेका लागि सारिएको थियो । 

तर, फेरि बैठकको समय सरेको छ । अब दिउँसो २ बजे बैठक बस्नेछ । बैठकले महानगर र उपमहानगरमा पार्टीको तर्फबाट लड्ने उम्मेदवारहरूको टुंगो लगाउने छ । 

सो बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बालुवाटारमा अहिले पार्टीका शीर्ष नेताहरूबीच अनौपचारिक छलफल भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्