३० असार २०८३, मंगलबार

प्रहरीले सीतापाइलाबाट बरामद गरेको भनिएको ९ किलाे सुन नक्क्ली !

कात्तिक २०, २०७४
प्रहरीले सीतापाइलाबाट बरामद गरेको भनिएको ९ किलाे सुन नक्क्ली !

काठमाडौं, २८ असार - प्रहरीले सितापाईलाबाट बरामद गरेको सुन नक्कली भएको फेला परेको छ । प्रहरीले काभ्रे बेथान गाउँपालिका–५ घर भएका २४ वर्षीय साईमन सोमनामलाई ९ थान बिस्कुटको आकारका करीब ८ केजी ८ सय ८० ग्राम सुन जस्तो देखिने बस्तु सहित मंगलबार विहान सितापाइलाबाट पक्राउ गरेको थियो ।

नागार्जुन नगरपालिका–५ रामकोट स्थित अमर कुवँर र बिशाल के.सी.ले जग्गा भाडामा लिई संचालन गरेको तरकारी खेतीमा काम गर्ने सोमनामले सोही जग्गामा रहेको टहरामा सुन जस्तो पदार्थ अवैध रुपमा लुकाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले खानतलासी गर्ने क्रममा उक्त बस्तु फेला परेको हो । तर उक्त सुन नक्कली भएको प्रहरी स्रोतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्