
विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ ।
मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधरले उम्मेदवारी दर्ता गराएका हुन् ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज र भोलि उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

