२४ असार २०८३, बुधबार

जसपाले सार्वजनिक गर्‍यो घोषणापत्र

बैशाख ११, २०७९
जसपाले सार्वजनिक गर्‍यो घोषणापत्र

जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । 

‘पहिचान, संघीयता, सुशासन र सदाचार, स्थानीय सरकार समृद्धिको मूल आधार’ भन्ने मुख्य नारासहित जसपाले घोषणापत्र सार्वजनिक गरेको हो । 

घोषणापत्रमा स्थानीय तहलाई भ्रष्टाचारमुक्त बनाउने, विकास र समृद्धिको अभियानमा अघि बढ्नेलगायतका विषय समेटिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्