१० साउन २०८३, आइतबार

नेपाल लाइफ इन्स्योरेन्सले खोल्यो शेयर आवेदन, हेर्नुस् सूचना

कात्तिक २०, २०७४
नेपाल लाइफ इन्स्योरेन्सले खोल्यो शेयर आवेदन, हेर्नुस् सूचना
काठमाडौं, १९ पुस– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३० लाख ९६ हजार ४ सय २९ कित्ता साधारण सेयर निष्काशको सूचना निकालेको छ ।
प्रति साधारण शेयर मूल्य १०० मा प्रिमिरयबापत रु १३२५ थप गरी प्रति शेयर १४२५ दरको साधारण शेयरको लागि कम्पनीले आवेदनन खोलेको हो । इच्छुक सर्वसाधारणले न्युनतम १० तथा अधिकतक ३०९६० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् भने आगामी पुस २७ देखि माघ २ गतेभित्र आवेदन दिनुपर्नेछ ।
सूचना हेर्नुस्
15857497_592874647584828_2042860162_o

salt training

कमेन्ट गर्नुहोस्