२३ असार २०८३, मंगलबार

मंगोल नेसनल अर्गनाइजेसनले ललितपुरको प्रमुख र उपप्रमुखमा दर्ता गरायो उम्मेदवारी

बैशाख १२, २०७९
मंगोल नेसनल अर्गनाइजेसनले ललितपुरको प्रमुख र उपप्रमुखमा दर्ता गरायो उम्मेदवारी

मंगोल नेसनल अर्गनाइजेसन पार्टीले ललितपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । 

प्रमुखमा राम महर्जन र उपप्रमुखमा खेमप्रसाद श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् । 

वैशाख ३० गते हुने निर्वाचनका लागि अहिले मनोनयन दर्ता चलिरहेको छ । आयोगले यसपटक २ दिन मनोनयन दर्ताका लागि समय तोकेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्