०७ साउन २०८३, बिहीबार

बुटवलमा एमालेका उम्मेदवारको मनोनयन दर्ता

बैशाख १२, २०७९
बुटवलमा एमालेका उम्मेदवारको मनोनयन दर्ता

बुटवल उपमहानगरपालिकामा नेकपा एमालेले उम्मेदवारी मनोनयन दर्ता गराएको छ ।

उपाध्यक्ष विष्णु पौडेलसहित मेयर बाबुराम भट्टराई र उपमेयरमा सावित्रा अर्यालले मनोनयन दर्ता गराएका हुन् ।
 
शक्ति प्रर्दशनसहित एमालेका उम्मेदवार निर्वाचन अधिकृतको कार्यालय बुटवल पुगेका थिए । 

गत निर्वाचन बुटवलमा एमालेले जितेको थियो । बुटवललाई एमालेले आफ्नो किल्ला मान्दै आएको छ ।

कमेन्ट गर्नुहोस्