३० असार २०८३, मंगलबार

विराटनगर महानगरपालिकाको मेयरमा एमालेका सागर थापाले दिए उम्मेदवारी

बैशाख १२, २०७९
विराटनगर महानगरपालिकाको मेयरमा एमालेका सागर थापाले दिए उम्मेदवारी

विराटनगर महानगरपालिकाको मेयरमा नेकपा एमालेका सागर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमवार निर्वाचन अधिकृतको कार्यालयमा तामझामसहित पुगेका थापाले उम्मेदवारी दर्ता गराएका हुन् । 

उनीसँगै उपमेयरमा एमालेबाट शिल्पा कार्कीले पनि उम्मेदवारी दर्ता गराएकी छिन् ।   

salt training

कमेन्ट गर्नुहोस्