×

X
Nic Asia
Dabur
Khukuri

नेपालको अन्तर्राष्ट्रिय हवाई सुरक्षामा प्रगति

काठमाडाैं | बैशाख ११, २०७९

NTC
Argakhanchi Cement
फाइल फोटो
Premier Steels
TVS INSIDE

नेपालको अन्तर्राष्ट्रिय हवाई  सुरक्षाको (एयर सेफ्टी) अडिटमा नेपालले प्रगति गरेको छ ।

LAxmi BAnk
nabil BANK inside

नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमवार पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आईकाओ) ले  अप्रिल १३ देखि २५ तारिकसम्म गरेको बृहत् अध्ययन तथा मूल्यांकन (अडिट) ले दिने नम्बरमा नेपालले प्रगति गरेको बताएको हो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक ई. प्रदिप अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आईकाओ) ले दिने नम्बरमा प्रगति भएर ७०.१ प्रतिशत पुगेको बताए । उनले यसअघि गरिएको अडिटले नेपालले ६६.०२ प्रतिशत नम्बर पाएमा यो वर्ष २०२२ मा गरिएको अडिटले ३.४३ प्रतिशतले बढेर ७०.१ प्रतिशत पुगेको बताए ।

महानिर्देशक अधिकारीले हवाई सुरक्षा प्रत्याभूति गर्ने विभिन्न सुझाव कार्यान्वयनको अवस्थालाई मूल्यांकन गर्दै आईकाओको अडिटले नेपालको सुरक्षा स्कोर बढाएको बताए । उनले आईकाओको अडिटले नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश विश्वभर पुगेको बताए ।


Advertisment
Saurya island

आईकाओका अडिट अनुसार हालसम्म एसिया प्रशान्त क्षेत्रको औसत परिपालना दर ६१.४ प्रतिशत रहेको र विश्वको औसत परिपालना दर ६७.२ प्रतिशत रहेकोमा नेपालले यी दुवै औसत दरमा माथि रही परिपालना दर ७०.१ प्रतितश कायम गर्न सफल भएको छ ।

नेपालले हवाई सुरक्षामा प्रगति गरे पनि विगत लामो समयदेखि युरोपियन युनियन (ईयू) ले नेपालको उड्डयनलाई अझै कालोसूचीबाट हटाएको छैन । २०७० मंसिरदेखि ईयूले नेपाली जहाजलाई युरोपको आकाशमा प्रतिबन्ध लगाएको छ । नेपालको हवाई सुरक्षा संवेदनशील रहेको जनाउँदै युनियनले प्रतिबन्ध लगाएको थियो ।

Vianet communication
IME BANK INNEWS

आईकाओको अडिटमा नेपालको अन्तर्राष्ट्रिय हवाई  सुरक्षा (एयर सेफ्टी) अडिटमा नेपालले प्रगति देखाएपश्चात कालोसूचीबाट हट्ने सम्भावना देखिएको छ ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्यमान ऐन र नियम विपरीत भाडादर वृद्धि गरेको विरोध गर्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले भाडादर तत्काल फिर्ताको माग राख्दै आन्दोलनको घोषणा गरेको छ । निर्यात प्रवद्र्धन ...

मंसिर २२, २०७९

पर्साको वीरगञ्जमा बिहीवारदेखि १ हप्ते योग शिविर सञ्चालन भएको छ । वीरगञ्ज महानगरपालिकाले आयोजना गरेको योग शिविर सञ्चालन भएको हो ।   वीरगञ्ज महानगरपालिका–११ श्रीपुर स्कूलमा आयोजित शिविरको एक ...

मंसिर २२, २०७९

तानसेन–तम्घास सडकखण्ड बिहीवारदेखि १५ दिन दैनिक १० घण्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय पाल्पाले जारी गरेको सूचना अनुसार तानसेन–रिडी–तम्घास सडकखण्डको सिरुखर्क–माल्मुल क्षेत्रम...

मंसिर २२, २०७९

काठमाडौंको बानेश्वर निवासी पुष्पा न्यौपानेले ‘इन्गेजमेन्ट’ तोडिएपछि आत्मदाह गरेपछि युवाहरूले माइतीघर मण्डलामा भेला भई श्रद्धाञ्जलि अर्पण गरेका छन् । न्यौपानेको न्यायका लागि आवाज उठाउँदै बिहीवार सा...

मंसिर २२, २०७९

काठमाडौं उपत्यकामा ट्राफिक नियम उलंघन बढ्दो क्रममा हुन थालेको छ । बिहीबार गरिएको विशेष चेकिङका क्रममा ५४२ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।  जस अन्तर्गत सडकमा पानी चुहाउँदै ट्याङ्कर च...

मंसिर २२, २०७९

कञ्चनपुरका ९ पालिकाले विपद् पूर्व तयारीका लागि १० बुँदे प्रतिबद्धता गरेका छन् । बुधवार कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित ‘सुरक्षित र दीगो विकासका लागि उत्थानशिल पालिका मञ्च’को दोस्रो कञ्चनपु...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x