२७ जेठ २०८३, बुधबार

तनहुँमा मिलेन तालमेल

बैशाख १३, २०७९
तनहुँमा मिलेन तालमेल

यही वैशाख ३० गते हुने स्थानीय तहको  निर्वाचनका  लागि  तनहुँमा  सत्तारूढ   गठबन्धन   दलहरूबीच   भागवण्डा    नमिल्दा    आ–आफ्नै    तरिकाबाट उम्मेदवारी दर्ता भएको छ ।  

नेपाली  काँग्रेस,  नेकपा  एमाले,  नेपाली  काँग्रेस जोशी समूह, माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।  

तनहुँमा  छवटा  गाउँपालिका  र  चारवटा  नगरपालिका  गरी  १०  वटा  स्थानीय  तह  छन्  ।  

व्यास  नगरपालिकामा   पनि   दलहरूले   आआफ्नै  तवरबाट  उम्मेदवारी  दर्ता  गराएका छन् । व्यास नगरपालिकाको प्रमुखमा   काँग्रेसले   पुनः   बैकुण्ठ   न्यौपानेलाई नै अघि सारेको छ ।

प्रमुखमा न्यौपाने   र   उपप्रमुखमा   इन्दिरा   दरैले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गोरखापत्र दैनिकमा अमरराज नहर्कीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्