०७ साउन २०८३, बिहीबार

अपडेटः देशभर १ लाख ३७ हजार बढीले उम्मेदवारी दर्ता गराए (विवरणसहित)

बैशाख १३, २०७९
अपडेटः देशभर १ लाख ३७ हजार बढीले उम्मेदवारी दर्ता गराए (विवरणसहित)

स्थानीय तहको निर्वाचनका लागि सोमबार सम्पन्न मनोनयनको कार्यक्रममा १ लाख ३७ हजार बढीले मनोनयन दर्ता गराएका छन् । मंगलबार बिहान साढे ७ बजेसम्म १ लाख ३७ हजार ४३ जनाले मनोनयन दर्ता गराएको विवरण आयोगले उपलब्ध गराएको छ । आयोगले अझै विवरण संकलन जारी रहेको जनाएको छ । 

आयोगका अनुसार प्रमुख पदमा ३ हजार २७६, अध्यक्षमा ३ हजार २६४, उपप्रमुखमा २ हजार ९, उपाध्यक्षमा २ हजार २९६ जनाको उम्मेदवारी परेको छ । यस्तै बाँकी उम्मेदवारी सदस्यमा परेको छ । 


 

कमेन्ट गर्नुहोस्