ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ घर भई हाल मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा डेरा गरी बस्ने ५० वर्षीय लालविनोद कटुवालको शौचालयमा लडेर मृत्यु भएको छ ।
शौचालयमा लडेर घाइते भएका कटुवालको भक्तपुर इन्टरनेसनल अस्पताल कौशलटारमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।
घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ ।