०८ साउन २०८३, शुक्रबार

वाइडबडी विमान गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

बैशाख १५, २०७९
वाइडबडी विमान गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

रुपन्देहीको भैरहवास्थित मुलुकको दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी ए–३३० जहाजले सफल अवतरण गरेको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बिहीवार विमानस्थलमा सफल अवतरण गरेको हो ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका क्रममा बिहीवार पहिलो उडान वाइडबडीले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्