१० साउन २०८३, आइतबार
गठबन्धन बैठक

गठबन्धन बैठक- पार्टीकै टिकट लिएका बागी फिर्ता गर्ने, बाहिरी दलसँगको तालमेल खारेज !

बैशाख १६, २०७९
गठबन्धन बैठक- पार्टीकै टिकट लिएका बागी फिर्ता गर्ने, बाहिरी दलसँगको तालमेल खारेज !

गठबन्धनमा आबद्ध दललाई सहमतिविपरीत महानगर तथा उपमहानगरमा परेका उम्मेदवारी तत्काल फिर्ता लिन निर्देशन दिइएको छ । 

शुक्रवार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्देशन दिएको हो । 

यस्तै बैठकले गठबन्धन दलका प्रतिनिधिहरू स्वतन्त्र रुपमा दर्ता गराएका उम्मेदवारीहरू तत्काल फिर्ता लिन पहल गर्ने, अन्य दलसँगको तालमेल खारेज गर्ने र सो खारेज नगरे तत्काल कारबाही गर्ने निर्णय गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्