२४ असार २०८३, बुधबार

क्यामरुनको आत्मघाती बम विस्फोटमा १४ जनाको मृत्यु

कात्तिक २०, २०७४
क्यामरुनको आत्मघाती बम विस्फोटमा १४ जनाको मृत्यु

याउन्ड (क्यामरुन), २९ असार - क्यामरुन उत्तरीक्षेत्रमा बुधबार बेलुका भएको आत्मघाती बम विस्फोटनमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

सन्दर्भ तस्वीर



घटनामा परी अन्य ३० जना घाइते भएको सुरक्षा अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

स्थानीय सञ्चार माध्यमहरुले सुरक्षा अधिकारीहरुलाई उदृत गर्दै नाइजेरियासँगको सिमा क्षेत्रमा विस्फोटन भएको बताएका छन् ।

विस्फोटनमा आतङ्कबादी समूह बोको हराम संलग्नता रहेको आशङ्का गरिएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् । रासस/सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्