०१ साउन २०८३, शुक्रबार

महेन्द्रनगरको एक होटलमा युवक मृतावस्थामा फेला

बैशाख २१, २०७९
महेन्द्रनगरको एक होटलमा युवक मृतावस्थामा फेला

महेन्द्रनगरस्थित नाइन इलेभन होटलेको कोठामा आज एक जना युवक मृतावस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटेलको कोठामा  मृतावस्थामा फेला परेका हुन् ।

पाण्डेयको मृत्युको कारण खुल्न नसकेको र घटनास्थल सिल गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्