०५ साउन २०८३, मंगलबार

एनएमबि बैंक र योयो जिपलाइनबीच सम्झौता, आन्तरिक पर्यटनमा सहकार्य

बैशाख २१, २०७९
एनएमबि बैंक र योयो जिपलाइनबीच सम्झौता, आन्तरिक पर्यटनमा सहकार्य

एनएमबि बैंक लिमिटेडले यो यो जिपलाइन प्रा.लिसँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले एक सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र यो योको तर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका हुन् । 

सम्झौतापश्चात बैंकका ग्राहकहरूले स्काई साइक्लिङ्ग, जिप लाईन, स्विङ्ग, केनोपि र रेष्टुरेन्ट एण्ड कफि शपको सेवामा छुट पाउनेछन् । 

बैंकका ग्राहकहरुले उक्त सेवाहरुको भिजा कार्ड मार्फत भुक्तानी गर्दा बिदाको दिन बाहेकको दिनमा १२% सम्म छुट प्राप्त गर्न सक्नेछन् 

 
 

salt training

कमेन्ट गर्नुहोस्