२४ जेठ २०८३, आइतबार

बावुरामको करेक्सन, ‘टोपीसंग मेरो जन्मजात साइनो’

कात्तिक २०, २०७४
बावुरामको करेक्सन, ‘टोपीसंग मेरो जन्मजात साइनो’
काठमाडौं १९ पुस - पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति अभियान नेपालका संयोजक डा बाबुराम भट्टराईले टोपीसँग आफ्नो जन्मजात साइनो रहेको प्रष्टीकरण दिएका छन् ।

दुइदिन अघि टोपी दिसवप्रति खिल्ली उडाएर लेखिएको ट्वीटर सन्देश विबादास्पद भएपछि भट्टराइले ट्वीटर मार्फत नै अफ्नो भनाइ ‘करेक्सन’ गरेका हुन् ।



बाल्यकालको फोटो पोष्टगर्दै उनले लेखेका छन, ‘बावुरामलाई टोपी बिरोधीका रुपमा प्रस्तुत गर्नु तथ्यसंगत, तर्कसंगत र न्याय संगत छैन ।’

salt training

कमेन्ट गर्नुहोस्