×

NMB BANK
NIC ASIA

साप्ताहिक राशिफल : वैशाख २५ देखि ३१ गतेसम्म कसको भाग्य कस्तो रहला ?

बैशाख २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मेष

Muktinath Bank

यो हप्ता धार्मिक, आध्यात्मिक प्रवृत्तिका मानिसहरूसँग केहि समय बिताउँदा मन खुशी हुनेछ । आर्थिक स्थितिमा  सुधार रहनेछ । भूमि -जग्गा लिने सोचलाई स्थगित गर्दा नै उचित रहनेछ । शुभचिन्तकको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ।  साताको अन्तिममा अप्रिय समाचारले मन खिन्न हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वृष


Advertisment
Nabil box
Kumari

यो साता नियम, अनुशासनमा बसेर काम गर्दा फाइदा मिल्नेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । मंगलबार विबादमा नपर्नुहोला । आफ्नो राम्रो छवि पनि बिग्रनसक्ने सम्भावना छ । विभिन्न अवसरले पछ्याए पनि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ ।

Vianet communication
Laxmi Bank

मिथुन

यो हप्ताको सुरुवातमा आफ्नो बोलीको प्रभाव कम रहला, आफ्नो पैसामा अरुले गलत प्रयोग गर्लान, आर्थिक कारोवार नगर्दा नै उत्तम रहनेछ, आफ्नो घरेलु बाद- विवाद गोप्य  राख्नुहोला, अरुहरु केवल रमिते मात्रै हुनेछन् । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुनसक्छ ।

कर्कट

यो हप्ता वायु प्रदूषणले आँखामा समस्या ल्याउन सक्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।  प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कुनै तर्कमा परेर कठोर टिप्पणीबाट बच्नुहोस् । अरूका विषयमा चासो लिँदा झमेला आइपर्ला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ ।

सिंह

अगाडी राम्रो समय आउँदैछ भनेर खुसी हुनुहोस्, तपाईलाई अतिरिक्त उर्जा प्राप्त हुनेछ । सप्‍ताहको मध्यमा आफ्नो जोडीले हजुरलाई स्वर्ग पृथ्वीमा नै छ भन्ने महसुस गराउन सक्ने छन् । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा होस नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्।

कन्या

धन प्राप्तीको योग छ, आफन्तजनहरुले मायाममता दर्साउन सक्नेछन्  । जीवन-साथीसँग वार्तालापमा ध्यान दिनुहोला, दाम्पत्य जीवनमा तकरार हुनसक्नेछ । ठुलामान्यजनको मार्गनिर्देशनले जीवनमा सफलता मिल्नेछ । खर्चको तुलनामा कममात्र फाइदा हुने समय छ ।

तुला

शरीरमा उत्पन्न रोगले दुःख दिँदा  मन  पीडाले दुखित हुनेछ । सप्ताहको अन्त्यमा स्वास्थमा गिरावट हुदा मनलाई समाल्न आफन्तजनसँग फोनमा वार्तालाप गर्न उचित रहनेछ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ ।

वृश्चिक

जिबनलाई एक महत्वपूर्ण  परिभाषा दिनुहोला,  अनावश्यक समयलाई बर्बाद  बनाएर उर्जाशिल समय ब्यर्थमा नफाल्नु होला  ।  रचनात्मक काममा लाग्नु होला । साता राम्रै बित्ला । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ ।

धनु

यो हप्ता सामान्य नै रहेको छ । अध्ययन- अध्यापन क्षेत्रमा रोकावट हुनेछ ।  पठन-पाठनमा विद्यार्थीवर्गहरुले बिशेष ध्यान दिनुहोला । साताको अन्त्यमा  निराशाजनक रहनेछ  ।  लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । 

मकर

सवारीसाधनमा नयाँठाउँ घुम्न जान पाइने छ ।  यात्रा गर्दा आफ्नो सामानको रक्षा गर्नुहोला,  हराउन सक्ने योग छ ।  धार्मिक, सामाजिक कर्ममा मनअग्रसर भइनेछ । चोरी वा ठगीमा परिने समय छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला ।

कुम्भ

साझेदारी ब्यापारमा लाभ देखिन्छ । व्यक्तिगत सम्बन्धमा अप्ठ्यारो महसूस हुन सक्छ ।  सतर्क रहेर सम्बन्धको गहिराइलाई बुझ्नुहोला । तपाईंको जोडी  तपाईंको स्वास्थ्यलाई लिएर असंवेदनशील हुन सक्नुहुन्छ। आर्जित धन खर्च हुन सक्छ । तर आफ्नै प्रयासले लाभ मिल्न सक्छ । प्रतिस्पर्धीलाई हराउन सकिनेछ ।

मीन

विवाद चर्किन सक्ला । बोलीलाई संयमित राखेर कार्य बढ्दा बुद्धिमता रहला । झगडा हुनाले आफ्नो छवि ओरालो लागेको महसूस हुन सक्छ । उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुनेछ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुनसक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २३, २०७९

मेष फोन र मिडियामार्फत तपाईको साथीहरूसँग सम्पर्कमा रहनुहोस्  । यी जडानहरूले तपाईंको लागि प्रगतिको नयाँ मार्गहरू पनि खोल्न सक्छ । चलिरहेको पारिवारिक मामलाको समाधानका लागि पनि समय अनुकूल रहन्छ । व...

चैत २६, २०७७

मेष आफन्तहरुले प्रेममा समर्थन गरेर सहयोग गर्नेछन् । प्राविधिक क्षेत्रका पेशाकर्मीहरुले राम्रो सफलता हात पार्नेछन् । स्वास-प्रस्वासमा समस्या आउन सक्नेछ । वृष नयाँ सम्बन्ध नजोडेकोनै राम्रो रहला । ...

जेठ ३१, २०७८

मेष स्वास्थ्यप्रति लापरवाही नहुनुहोला र व्यर्थको तनाव नगर्नुहोला किनभने यसले तपाईंको कार्य क्षमतामा नकरात्मक प्रभाव पार्नसक्छ । वृष आज तपाईसँग प्रभावकारी र आत्मिक व्यक्तिहरूसँग सम्पर्कहरू छन र धेरै महत्त्वपू...

पुस ५, २०७८

मेष विद्यार्थीहरू कुनै पनि क्यारियर सम्बन्धित समस्याको समाधान प्राप्त गरेर खुसी हुनेछन् । ग्रहको स्थान अनुकूल छ । यसैले नया कामको थालनी गर्दा राम्रो हुनेछ। तपाईंको क्षमता र सम्भाव्यता खुल्लमखुल्ला मानिसहरूमा प्रक...

बैशाख २५, २०७९

मेष तपाई केहि नराम्रो समाचार पाउँदा क्लेश बढ्नेछ ।  भावनात्मक हिसाबले धेरै बलियो महसुस गर्नु पर्नेछ । गाह्रो अवस्थामा साथीलाई मदत गर्दा तपाईले दुखको छुटकारा पाउनुहुनेछ सम्बन्ध पनि बलियो हुनेछ । वृ...

बैशाख ८, २०७९

मेष नजिकको साथी वा आफन्तले तपाइँलाई धोका दिन सक्छन । आज पैसाको बारेमा कुनै प्रकारको लेनदेन नगर्नुहोस्,  किनभने फिर्ताको ग्यारेन्टी छैन । तपाईंको क्षमता भन्दा बाहिर काम गर्दा तपाईंको स्वास्थ्यलाई पनि असर ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x