११ असार २०८३, बिहीबार

काठमाडौंका मेयरको घोषणा, ‘गरिवका लागि परिचय पत्र, बस भाडा तिर्नुनपर्ने’

कात्तिक २०, २०७४
काठमाडौंका मेयरको घोषणा, ‘गरिवका लागि परिचय पत्र, बस भाडा तिर्नुनपर्ने’

काठमाडौं, ३० असार– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्र बस्ने विपन्न बर्गका लागि परिचय पत्रको व्यवस्था गर्ने घोषणा गरेका छन् ।

आगामी आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौंका मेयर शाक्यले काठमाडौंका गरिब घर परिवारको पहिचान गरी परिचयपत्र वितरण गरिने बताएका हुन् ।

महानगरपालिकाको नीति तथा कार्यक्रममा गरिब पहिचान गरी परिचयपत्र प्रदान गर्ने र उनीहरुलाई साझा बसमा निःशुल्क यात्रा गर्न पाउने व्यवस्था गरिने उल्लेख छ ।

मेयर शाक्यले गरिब तथा सीमान्त परिवारका लागि विशेष सुविधाहरु पनि उपलब्ध गराइने बताए ।

salt training

कमेन्ट गर्नुहोस्