०३ असार २०८३, बुधबार

खेतमा मृत भेटिए एक पुरूष

बैशाख २५, २०७९
खेतमा मृत भेटिए एक पुरूष

दाङमा खेतबारीमा एक जना मृत भेटिएका छन् । 

घोराही उपमहानगरपालिका-६, लखुवार बस्ने ५६ वर्षीय टेकबहादुर भण्डारी चोरगाउँस्थित खेतबारीमा आइतवार मृत अवस्थामा फेला परेका हुन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्