१० साउन २०८३, आइतबार

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा पोखरामा

बैशाख २५, २०७९
चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा पोखरामा

सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पोखरा पुगेका छन् । उनलाई नेता कार्यकर्ताले पोखरा विमानस्थलमा स्वागत गरेका थिए । 

गठबन्धनले आइतवार पोखरा अमरसिंह चौरमा चुनावी सभा गर्दैछ । 

सभालाई प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्