१९ असार २०८३, शुक्रबार

स्थानीय निर्वाचनमा भोट हाल्न मतदातासँग एमालेको ६७ बुँदे अपिल [पूर्णपाठ]

बैशाख २५, २०७९
स्थानीय निर्वाचनमा भोट हाल्न मतदातासँग एमालेको ६७ बुँदे अपिल [पूर्णपाठ]

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनका लागि ६७ बुँदे अपिल सार्वजनिक गरेको छ । 

आइतवार एमाले पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै ओलीले अपिल सार्वजनिक गरेका हुन् ।

अपिलमा अन्य गठबन्धनमा रहेका ५ राजनीतिक दलप्रति आक्रोश पोखेका छन् । 

अपिलमा उनले आगामी ५ वर्षभित्र सबै गाउँ नगरलाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहितको समतामूलक एवं समृद्ध युगमा प्रवेश गराउने प्रतिज्ञा पनि गरेका छन् । 

हेर्नुहोस् अपिल

salt training

कमेन्ट गर्नुहोस्