१९ असार २०८३, शुक्रबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

बैशाख २६, २०७९
डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

सोमवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २२ रुपैयाँ ७७ पैसा  र बिक्री दर १ सय २३ रुपैयाँ ३७ पैसा कायम भएको छ ।

 

नेपाल राष्ट्र बैंकले सोमवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय २९ रुपैयाँ ५६ पैसा र बिक्री दर प्रति युरो १ सय ३० रुपैयाँ  १९ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

 

salt training

कमेन्ट गर्नुहोस्