०९ असार २०८३, मंगलबार

राष्ट्रपतिले जारी गरिन् २ अध्यादेश

बैशाख २६, २०७९
राष्ट्रपतिले जारी गरिन् २ अध्यादेश

राष्ट्रपति  विद्यादेवी  भण्डारीले  आइतबार  औषधि  (तेस्रो)  अध्यादेश  २०७९  र  स्वास्थ्यकर्मी  तथा  स्वास्थ्य  संस्थाको  सुरक्षासम्बन्धी  (पहिलो  संशोधन)  अध्यादेश  २०७९ जारी गरेका छन्  ।

संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्