![मत माग्ने काइदा : नाच्दै भोट माग्दै [तस्वीर]](https://lktcdn2.prixacdn.net/media/SanebahadurNepali_Tanahun_RSS_26_dance_pEhJTy47Af.jpg)
व्यास नगरपालिका–२ को वडाध्यक्ष पदका लागि स्वतन्त्रबाट उम्मेदवार बनेका राजकुमार श्रेष्ठ राकु मतदातालाई मनोरञ्जन गराएर मत माग्दै । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारले विभिन्न माध्यमबाट मत माग्न व्यस्त छन् । तस्वीर : सानेबहादुर नेपाली,रासस