२१ असार २०८३, आइतबार

स्थानीय तह निर्वाचनमा प्रचण्डद्वारा मतदान

बैशाख ३०, २०७९
स्थानीय तह निर्वाचनमा प्रचण्डद्वारा मतदान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले चितवनमा मतदान गरेका छन् । स्थानीय तह निर्वाचन अन्तरगत प्रचण्डले स्थित भरतपुर महानगरपालिका–१४ शान्तिपुरमा रहेको नेपाल प्रहरी विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्