०२ साउन २०८३, शनिबार

विवेकशील साझाबाट काठमाडौंको मेयरको उम्मेदवार बास्कोटाले गरिन् मतदान

बैशाख ३०, २०७९
विवेकशील साझाबाट काठमाडौंको मेयरको उम्मेदवार बास्कोटाले गरिन् मतदान

विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार समीक्षा बास्कोटाले मतदान गरेकी छन् ।

उनले काठमाडौंको वठा नम्बर ३१ मध्यबानेश्वरस्थित भ्याली भ्यू स्कूलको मतदान केन्द्रमा मतदान गरेकी हुन् ।
 
salt training

कमेन्ट गर्नुहोस्